You are viewing the translated version of सरकारी कार्यालयले धरौटी राखे.

Rule 72
सरकारी कार्यालयले धरौटी राखे
कुनै सरकारी कार्यालयले कुनै निकायमा धरौटी राख्नु पर्ने भएमा आफूले राखेको धरौटीको विवरण अनुसूची-१० बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ।